Nepbay Logo
  • My Order
  • My Orders
  • 0 Favorites

paulownia seeds

No reviews yet! Be the first to write the review & earn 10 points.

  • NPR 1.00

Shopping Cart

NPR 00.00
  • Phone Verified
  • Email Verified
  • Company Verified

RS.1/seeds RS.1000/pac
pack in poly
पाउलोनिया
परिचय
पाउलोनिया एक संसँरमै सबैभन्दा छिटो बढ्ने बहुगुणी बनस्पती हो । यो प्रजातिको उत्पति चिनबाट भएकोे मानिन्छ । अहिले पाउलोनिया एशिया तथा युरोपका देशहरुमा बृहत रुपमा खेती भईरहेको पाईन्छ ।
पाउलोनियालाई महारानी वृक्ष पनि भनिन्छ । चिनिया परम्परामा पाउलोनिया छोरी जन्मेको उपलक्ष्यमा वृक्षारोपण गर्ने गरिन्छ र पछि छोरीको विवाहमा त्यही रुख काटेर उनिरुहको नयाँ परिवारका लागि फर्निचर लगायतका वस्तुहरु दाईजो दिन प्रयोग गरिन्छ । काठ उत्पादनका लागि यो रुख अत्यन्तै उपयोगी छ ।
पाउलोनिया रुख धेरै छिटो बढ्ने, डाले घाँस, पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोरगी, पतझड जातको रुख हो ।, रोपेको एक बर्षमानै लगभग १०–१५ फिट अग्लो हुन्छ । यो रुखको फुल बाट निस्कने मगमग बास्ना र प्रसस्त रस माहुरीको लागि अति उपयोगी हुन्छ ।
पाउलोनियाका धेरै प्रजातिहरु मध्ये टोमेन्टोसा प्रजाति नेपालमा धेरै उपयोगि हुन्छ यो १००० देखि २१०० मिटर सम्मको उचाइ क्षेत्रमा राम्रो हुन्छ तर नेपालको तराई क्षेत्रमा पनि सफल परिक्षण भैसकेको छ । यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ । राम्रो मुना पलाउने यो रुख लाई एक पटक रोपेपछि फेरि पटक पटक रोपिराख्न पर्दैन यो रुखलाई काट्यो भने फेरि एक बर्षमानै १५–२० फिट सम्म अग्लो हुन्छ । नेपालको इसिमोडले गोदावरीको वागवानि प्रदशनिमा पाउलोनिया टोमेन्टोसाको सफल परिक्षण गरिसकेकाछन् । २० बर्ष अगाडी लगाएको यो रुख अहिले ६०–७० फिट अग्लो र लगभग ६–७ फिट गोलाइको भैसकेको छ ।
यो बहु उपयोगी गुण भएको रुख हो यो काठ पानीमा धेरै वर्ष सम्म नकुहिने भएकोले जहाज, पानडुपि, डु¨ा, ग्लईडर, नहर बनाउन, अरु काठ भन्दा हलुका हुने भएकोले वोइ¨ जहाज बनाउन प्रयोग गरिन्छ । पाउलोनियाको काठ बिभिन्न डिजाईनका र्फिर्नचर, वाद्यवादन मासामान, खेलौना, भवन, प्लाइउड र अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ ।
बाढी पैरो बाट बच्नको लागि र वातावरण सम्रक्षण गर्न पनि यो रुख लगाईन्छ

Do you need more information about paulownia seeds

paulownia seeds
paulownia seeds
paulownia seeds
  • NPR 1.00
Out of stock

NepBay: the appropriate online shopping site in Nepal:

When you do online shopping in Nepal through NepBay, you are guaranteed about the nature of the items you're purchasing. Whether it is Online shopping for shoes or electronics, together with our verified images, we guarantee to deliver just fresh, unique items with the bill, and at costs that will make you screech with bliss! In case you're still reluctant about online payment system in Nepal, you could decide on the Cash-on-Delivery strategy, and acquire no additional charges. Imagine that you enjoyed a couple of bed sheets, pants and clothes on NepBay; the value, shading, everything was to your preferring, and you purchased it in a split of seconds!